अन्तर्राष्ट्रिय

भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्। मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उनले बताए। यसअघि...
एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। कोरोनाको जोखिम कम...
दर्जनौं अनुयायीहरूसहित गुम्बामा अवरोध गर्ने एक अपमानित रूसी भिक्षुलाई शुक्रबार सात वर्षको जेल सजाय सुनाइएको छ ।फादर सर्गी जसको धर्मनिरपेक्ष नाम निकोलाई रोमानोभ हो र उनलाई आत्महत्या गर्न उक्साउने, धार्मिक विश्वास र सतर्कता अपमान गरेको आरोपमा छ वर्षको जेल...
अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको हत्यालाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले...
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई...
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले गाजामा सर्वसाधारणलाई जतिसुकै ठूलो नोक्सान पुर्‍याए पनि हमास विरुद्धको अभियानमा अमेरिका इजरायलको साथमा उभिनुपर्ने तर्क गरेका छन् । उनले विद्रोही विरुद्ध इजरायलको सैन्य कारबाहीलाई दोस्रो विश्वयुद्धमा नाजी जर्मनी र जापान विरुद्धको सहयोगी संघर्षसँग तुलना गरे।मंगलबार...
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ। तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक...
चिनियाँ अधिकारीहरूले हिरासतमा लिएका पाँच भारतीयहरूलाई चीनले भारतको जिम्मा लगाएको छ ।भारतीय सेनाले शनिबार भारतीय नागरिकहरूलाई जिम्मा लगाइएको जनाएको हो । जिम्मा लगाइएका भारतीयहरूलाई कोभिड–१९ कार्यविधि अनुसार १४ दिनको कोरन्टाइनमा राखिनेछ । त्यसपछि तिनका परिवारलाई जिम्मा लगाइने सेनाका एक प्रवक्ता...
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ । त्यस्तै, कच्चा तेलको बेलायती...
गत शुक्रवार रुस युक्रेन युद्धमा एक बेलायती सैनिकको मृत्यु भएको चौबीस घण्टा बित्न नपाउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार युक्रेनलाई २ थान च्यालेन्जर ट्यांक उपलब्ध गराउने घोषणा गरेका छन् । यस अगाडि युक्रेनले पश्चिमा राष्ट्रहरुसँग ठूलो संख्यामा बख्तरबन्द ट्याङ्कहरू...
- Advertisement -

भरखरै प्राप्त