भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको...
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक...
२०२० अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लन्डन भ्रमणमा गए । त्यहाँ उनले बेलायती गुप्तचर निकाय एमआई–६ का प्रमुख सर रिचर्ड मूरलाई भेटे ।कूटनीतिक मर्यादा अनुसार विदेश भ्रमणमा रहने कुनै पनि राष्ट्रप्रमुखले आफ्ना समकक्षीलाई भेट्नुपर्छ । तिनताका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन...
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्।
अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ गनी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र...
। भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको...
भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।
अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ।
ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि...
विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल,...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ ।
अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।
अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको...












