अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा। न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ। प्रधानमन्त्री खानले शुक्रबार महासभालाई...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई निर्वाचनमा पराजय भएको स्वीकार गर्न पत्नी मेलानिया ट्रम्पले सुझाव दिएकी छिन ।प्रथम महिला मेलानियाले ट्रम्पको आन्तरिक सल्लाहकार वृतमा भइरहेको छलफलमा यस्तो सुझाव दिएकी हुन । पारिवारिक सूत्रका आधारमा सिएनएनले जनाए अनुसार मेलानियाले हार स्विकार गर्ने...
यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी...
उडान लगत्तै इन्जिनमा समस्या आएर आगलागी भइ एक भाग खसेपछि अमेरिकाको युनाइटेड एअरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ। बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड...
कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ र उसले त्यसमाथिबाट भ्याक्सिन पनि लगायो भने त्यस्तो अवस्थामा...
सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले बताएको छ।  अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२...
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास...
पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जहाँ रुसी सेनाको भारी गोलाबारी चलिरहेको छ। भारतीय विदेश मन्त्रालयले ज्यान गुमाएका विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ। ‘गहिरो दुःखका साथ हामी पुष्टि गर्दछौं...
एजेन्सीः विगत तीन वर्षदेखि कोभिड १९ लाई नियन्त्रण गर्न लड्दा चीनको ध्यान सधैं जीवन रक्षा र मानिसहरूलाई स्वस्थ राख्नमा केन्द्रित छ । चिकित्साकर्मीहरूको दृढ संकल्प र सरकारको अटल संकल्पका कारण चीनले हालसम्म आफ्नो जनसंख्या र सामाजिक आर्थिक विकासमा कोभिड...
रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिमा विजयी भएकोमा विश्वका नेताहरूले बधाई दिएका छन्। ट्रम्पको जित निश्चित भइसकेपनि औपचारिक घोषणा हुन भने बाँकी नै छ। अन्तर्राष्ट्रिय संचारमाध्यमले ट्रम्पको प्रशंसा गर्दै बधाई दिन शुरु भएको जनाएका छन्। युरोपेली सङ्घकी प्रमुख...
- Advertisement -

भरखरै प्राप्त