संयुक्त राष्ट्रसंघको आकस्मिक रुपमा विशेष महासभा हुने भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ।
सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि...
घातक रुसी आक्रमणको नयाँ ब्यारेजले शुक्रबार युक्रेनलाई चकित पारेको छ, प्रमुख सहरहरूमा पानी र बिजुली काटेको छ र अहिले ग्रिडमा शून्यभन्दा कम तापक्रम रहेको छ ।कीभका बासिन्दाहरू भूमिगत मेट्रो स्टेशनहरूमा घुसे जब हवाई आक्रमणको साइरन बज्यो र रूसी सेनाले...
सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
विश्वव्यापी महामारीको रुप लिएर विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २० लाख भन्दा धेरै पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् ।
भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए...
कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ ।
यस्तै विश्वमा...
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो ।
कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख...
चीनले दक्षिण–पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो।
अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।
चीनले के भन्यो...
कोरोना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६२ हजारको ज्यान गएको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख ४८ हजार...
मूद्री आँधी एलेक्सका कारण फ्रान्स र इटालीका तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। कम्तीमा दुईजनाको ज्यान गएको छ भने अरु कम्तीमा २५ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एलेक्स आँधी दक्षिणी फ्रान्स तथा उत्तर–पश्चिमी इटालीको तटीय क्षेत्रमा ठोक्किएको...











