ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले "गम्भीर आर्थिक परिणाम" भोग्नुपर्ने चेतावनी दिएकी छन्।
उनले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम "रणनीतिक गल्ती" हुने उक्त बैठकबाट स्पष्ट...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता मार्फत युद्धको समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । वार्ताको असफलताको अवस्थामा रुसी आक्रमणले ‘तेस्रो विश्वयुद्ध’ को रुप लिने बताएका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
एजेन्सीः अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रसियाले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको र रुसी सेनाले देशको नागरिक आबादीमा व्यापक र प्रणालीगत आक्रमण गरेको आरोप लगाए ।मस्कोले युक्रेनमा आफ्नो सेना पठाएको र दशकौंमा पहिलो पटक युरोपमा युद्ध सुरु गरेको एक...
दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ।
दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो।
सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा...
स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको स्पेन सरकारले सार्वजनिक यातायातमा चढ्दा सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको हो ।
प्रधानमन्त्री पेद्रो सान्चेजले सरकारले...
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि परिवारलाई धमाधम सहमति दिन थालेका छन्।
रोजगारदाता देशमा दाहसंस्कार गर्न मृतकका परिवारको सहमति चाहिन्छ। निरन्तरतको लकडाउनका कारण शव ल्याउन नसकिएपछि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई विदेशमै...
चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ ।
सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन।
तर जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्।
ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय...
काठमाडौ । विश्व बैंकका पूर्व अध्यक्ष रोबर्ट जोएलिकले चीन र अमेरिका विवाद समाधान नभए र दुबैले मिलेर काम नगरे विश्व १९०० शताब्दीको शुरूमा पुग्ने चेतावनी दिएका छन ।
दुई देशको व्यापारिक युद्धले विश्व अर्थ व्यवस्थाका लागि गम्भीर खतरा बन्दै गएको...
भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ।
२४३ सिट रहेकाे बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो।
७१ सिटका लागि जम्मा...












