नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वषीय...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये...




