चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी...
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर ह्वात्तै बढेको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा अघिल्ला वर्षहरूमा...
रुसी मोडलको समाजवाद असफल भए पछि अबको समाजवादी मोडल कस्तो हुन्छ ? २१ औं शताब्दीमा सबभन्दा पहिले समाजवाद कहाँ र कसरी आउँछ ? र हिजो भनिएको समाजवाद वा जनवाद किन टिकेन ? आजका कम्युनिस्टहरू किन कम्युनिस्ट जस्ता लाग्दैन ?...
कमलामाई नगरपालिका वडा नं. १३ रानीवासकी ६९ वर्षीया राधिका बख्रेलले कमलामाई नगररपालिका कार्यालयका तर्फबाट जेष्ठ नगारिकहरुलाई दिईँदै आएको सेवाहरुबाट आफु निकै हर्षित भएको बताउनुभयो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जेष्ठ नगारिकहरुको दाँत हालिदिने कार्यक्रमले आफुजस्ता दर्जनौं नारिकहरुले...
गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने...
सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि...
उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु...
भ्याक्सिन बन्नु अघि नै कोभिड–१९ आफै जलेर जाने विश्व स्वास्थ्य संगठन डब्लुएचओका एक पूर्व क्यान्सर विज्ञले दाबी गरेका छन् ।
डब्लुएचओका पूर्व शीर्ष अन्कोलजिस्ट तथा युनिभर्सिटी अफ बंकिघमको मेडिकल स्कूलका डिन कारोल सिकोराले यस्तको भनेका हुन् ।
उनले भने “भ्याक्सिन प्राकृतिकरूपमा...
नेपालमा थप।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
ती पुरुष कतारबाट आएका थिए ।
कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी...
कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तीजको माहोल चलिरहेको थियो । एक फाइनान्समा काम गर्ने गरेकी उनको आर्थिक अवस्था राम्रै थियो...












