बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए ।
आदित्य पंचोलीआदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
काठमाडौं महानगरपालिकाले भाेलिबाट महानगरभित्रका सबै हलहरुमा भारतीय सिनेमा चलाउन रोक लगाउने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा नगर प्रहरीले आज काठमाडौंका विभिन्न हलमा पुगेर भारतीय फिल्म हटाउन पूर्वसूचना दिएका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका...
भारतमा जारी लकडाउनका कारण यतिबेला बलिउड सेलिब्रेटी समाजिक सञ्जालबाटै मनोरञ्जन दिन थालेका छन् । घरमै रहेका उनीहरु आफ्ना कामदार काममा आउन नपाउदा घरायसी काममा समेत व्यस्त रहेको समाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् । पूर्व पोर्नस्टार तथा अभिनेत्री सनी लियोनी...
१२ औं संस्करणको बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी अवार्ड चलचित्र छक्कापन्जा–३ ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर पोखरामा शुक्रबार राति आयोजना गरिएको यो अवार्डमा अघिल्लो वर्ष रिलिज भएका...
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ । कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो ।
स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले...
प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो ।
गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत ‘किन रोयौ...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि पक्राउ परेका छन्।
नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई गिरफ्तार गरेको हो।
यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो।
एनसीबी डेपुटी डाइरेक्टर...
अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएसँगै यस फैसलालाई लिएर विभिन्न ढंगका प्रश्न उब्जेका थिए । आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ ।
अदालतले पललार्ई बलात्कारको आरोपमा सफाइ दिएको छ । तर, उनले...










