सिन्धुली : पछिल्लो समय डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेर तयार पारिएको नेपाली चलचित्र ‘झिल्को’ सोमवार साँझ सिन्धुलीमा प्रदर्शनमा आएको छ ।कमलामाई पार्टी प्यालेसको हलमा प्रिमियर शो मार्फत प्रदर्शनमा आएको झिल्कोले उठाएको विषयवस्तु...
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका...
गएको महीनादेखि पूर्वमिस नेपाल माल्भिका सुब्बा ४० वर्ष लागिन् । उनका छोरा रियोको उमेर नै ५ वर्ष पुग्यो । यो उमेरमा पनि माल्भिकाको सौन्दर्यमा कमी आएको छैन । उनी अहिले पनि फिट एन्ड फाइन लुक्समा देखिन्छिन् । बुधबार इन्स्टाग्राममा...
बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एसजीपीजीआईएमएस० मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । यद्यपि, डाक्टरलाई विश्वास गर्ने...
बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए ।  आदित्य पंचोलीआदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि...
प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो । गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत ‘किन रोयौ...
- Advertisement -

भरखरै प्राप्त