स्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
व्यवसायी र सरकारी अधिकारीहरूबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
करिब दुई महिनादेखि सार्वजनिक यातायात थन्किँदा...
आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण बुझाउन ढिला भएको कर विवरण र करका लागि उक्त समय सिमा तोकिएको हो।
२०७७ चैत्र र २०७८ बैशाख महिनाकाे ...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग...
आइतबार सुनको मुल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको मुल्य आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मुल्य तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल...
नेपालबाट ढुंगा बालुवा निकासी गर्ने बजेट वक्तव्यप्रति चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले मुख खोलेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे उत्खनन् गर्ने नभई चुरे भावर र शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त स्थानमा खानी सञ्चालन गर्ने भनिएको दाबी गरेको छ।
आर्थिक...
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।
त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले...
शनिबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ। बजेटबारे निर्णय...
प्रतिनिधिसभा विघटन भएको अवस्थामा देशबासीमा नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामार्फत ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका छन्।
शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको अवस्थामा ओलीले संसदमा पेश गर्नुपर्ने नीति कार्यक्रम सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन्। जेठ १५ गते संघीय...
नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी...












