सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।
सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे...
सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १७ खर्व ९३ अर्व ९० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद बैठकमा सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले बजेटमा उल्लेख गरेअनुसार चालुतर्फ ७ खर्ब ५३...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । करिब ४३ महिनासम्म सत्ता सम्हालेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिएका आर्थिक नीतिको विरोध गर्दै सत्तामा पुगेको कांग्रेस नेतृत्वको...
सरकारले आगामी वर्षदेखि सामाजिक सञ्जाल करको दायरामा ल्याउने बताएको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने बताउनु भएको हो ।
एमाले अध्यक्ष केपी...
डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर...
सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ ।
यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।
बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम...
अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको...












