मधेस प्रदेश सरकारले निर्धारित समयावधिमा करोडौँको भुक्तानी गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयले असार २५ गतेसम्म भुक्तानी गर्न भने पनि कर्मचारी अभाव तथा सचिवको अनुपस्थितिका कारण करोडौँको भुक्तानी रोकिएको हो। मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा...
 तीन महिनादेखि बन्द तातोपानी नाका भोलिदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात...
कोरोना संक्रमणका कारण बुवा गुमाएको दोस्रो दिनमै पूर्व बैंकर निरज श्रेष्ठको पनि निधन भएको छ। उनको पनि कोरोना संक्रमणकै कारण निधन भएको हो। वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको आज (बुधबार) मध्यान्ह निधन भएको पारिवारिक श्रोतले बताएको छ। श्रेष्ठलाई मंगलबार...
रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १७ खर्व ९३ अर्व ९० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद बैठकमा सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री शर्माले बजेटमा उल्लेख गरेअनुसार चालुतर्फ ७ खर्ब ५३...
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले...
सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४...
चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ । यो गएको वर्षको साउनको तुलनामा ७५...
- Advertisement -

भरखरै प्राप्त