कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएकी थिइन् । किसान वर्गीकरण गरेर फागुनदेखि किसान...
सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बिमाको सुविधा एक वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। झन्डै ११ अर्ब रूपैयाँ बिमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषय बारे देखिएको अन्योलका कारण समस्या...
सामान्य भन्दा दुई दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वबाट शुक्रबार मनसुन नेपाल प्रवेश गरेको हो । मनसुन प्रवेश गरेसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तत्कालका लागि...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए। वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
सरकारले आगामी वर्षदेखि सामाजिक सञ्जाल करको दायरामा ल्याउने बताएको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने बताउनु भएको हो । एमाले अध्यक्ष केपी...
राष्ट्रिय बाणिज्य बैंकले सुनकोशी गाउँपालिकामा उद्यमशिलता विकासका लागि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बाणिंज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालि अध्यक्ष दिपा दाहालका बीच आज राजधानी काठमाडौमा भएको संझौतापछि सस्तो व्याजदरमा कर्जा प्रवाह...
देशकै सबैभन्दा बढी क्षमता भएको ढल्केबर–मुजफ्फरपुर (भारत) लाइनसहितको विद्युत सबस्टेशन सञ्चालनमा आएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेपछि विक्रम संवत १९६७ मा फर्पिङ पावर हाउसपछि पहिलो पटक ४ सय केभी सब–स्टेशन सञ्‍चालनमा आएको हो। ४०० केभी क्षमता भएको सबस्टेशनकोको...
 तीन महिनादेखि बन्द तातोपानी नाका भोलिदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश...
- Advertisement -

भरखरै प्राप्त