बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका...
विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।
सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे...
कमलामाई नगरपालिकामा बढ्दो विषादी प्रयोगसँगै मौरी पालक कृषकहरु चिन्तित बनेकाछन् । नगरपालिकाका वडा नं. ४, ५, ६ र ७ नम्बर वडामा लगाइएको कृषि उपजमा लागेको रोग किरा नियन्त्रण गर्न विषादी प्रयोग गरेपछि फुलको रसमा चर्न गएका मौरीहरु मर्न थालेपछि...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम...
सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब...
अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले गल्ती स्वीकार गरेको छ।
गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा समाचारको खण्डन गरिए पनि भनिएको छ, ‘बाढीले नष्ट गरेकाे खाेला किनारकाे धानखेत नजिकै कार्यक्रमस्थल...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको सेवाबापतको आय ७ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको...












