हरेक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश...
नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले...
कमलामाई नगरपालिका ३ सदरमुकामका वडाको तुलनामा ग्रामिण वडानै हो । साविकको जलकन्या गाविसलाई नगरपालिकामा गाभेपछि जलकन्याबासी कमलामाई नगरपालिकाबासी भएका छन् । विपी राजमार्गबाट झन्डै २० किलोमिटर राजमार्गको यात्रा र बाकी सिन्धुलीगढी हुदै पाँच किलोमिटरको यात्रा तय गरेपछि कमलामाई नगरपालिका...
कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट...
सिन्धुलीको कमलामाई नगरपालिकाले करको दर घटाउँदै दायरा भने बढाएको छ । नगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले निर्वाचनका बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी, एमाओवादी र आफ्नो व्यक्तिगत प्रतिवद्धता पत्रमा उल्लेख भएका...
पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण...
बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सर्वोच्च स्रोतका अनुसार सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आन्तरिक राजश्व विभागबाट अन्तरिम आदेश खारेजीको माग गदै...
सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ।
कोभीड-१९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसी निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी झन्डै १४ अर्ब रूपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो।
जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन...
सामान्य भन्दा दुई दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वबाट शुक्रबार मनसुन नेपाल प्रवेश गरेको हो ।
मनसुन प्रवेश गरेसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तत्कालका लागि...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए।
उनले...