प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनपछि आयोजित...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब...
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा...
स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् । कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका...
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन्। कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदीकी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की...
कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन्। ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन्। बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन्। गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या...
कोरोना महामारी फैलन सक्ने भन्दै चौतर्फी विरोधका बाबजुद अहिले त्रिभुवन विश्व विद्यालयले विभिन्न तह र शंकायका परीक्षाहरु सन्चालन गरिरहेको छ। मानविकीको स्नातकोत्तर, ब्याचलर्स इन कम्प्युटर अप्लायन्स–बीसीएका सेमेस्टर परीक्षाहरु भइरहेका छन्। त्रिभुवन विश्व विद्यालयको मानविकी शंकायकी डिन कुसुम शाक्य परीक्षाहरु सन्चालन...
परमादेशबाट नियूक्त हुनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्व सरकारले दिन प्रतिदिन अलोकप्रिय काम गर्दै आएको छ । देउवाले गरेको हरेक कामहरु विवाद रहित हुन सकेका छैन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको आजबाट शुरु भएको छ। कोरोना महामारीका कारण स्नातक तह पहिलो वर्षको परीक्षा दुई वर्षदेखि हुन सकेको थिए। दुई वर्षपछि परीक्षा सञ्चालन भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। आजबाट देशभर...
- Advertisement -

भरखरै प्राप्त