प्रदेश २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी...
कर्णाली प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का...
सुनसरीको इटहरी उप–महानगरपालिकामा एक युवाको हत्यामा संलग्न तीनजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ।
गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्वल...
सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना पुष्टि भएकाहरुको ठेगाना सार्वजनिक गर्दा गम्भीर त्रुटि भएको पाइएको छ । सोमबार प्रयोगशालाले दिएको ठेगानामा त्रुटि भएको भन्दै आज ठेगाना सच्चाइएको छ ।
सोमबार कोरोना पुष्टि भएका १८ जना मध्य १४ संक्रमित कैलालीका रहेको जनाएको प्रयोगशालाले...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
सोमबार विराटनरमा आयोजित एक कार्यक्रममा मु्ख्यमन्त्री शेरधन राईलाई नेपाल चीन कार्यकारी परिषद्ले ७ करोड ७४ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो।
सो क्रममा मुख्यमन्त्री राईले प्राप्त स्वास्थ्य...
बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका...
प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय...
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्।
प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको...
उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।
जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा...










