नेकपा वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज लिखित स्पष्टीकरणको जबाफ दिने भएका छन्। बुधबार राजधानीको मनमैँजुस्थित एक घरमा दिनभरजसो अर्थात करिव ९ घण्टा नेता नेपाललगायत यो पक्षका स्थायी कमिटी सदस्यहरु...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको जानकारी दिएका छन्। पूर्वप्रधानमन्त्री दाहालले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थायी कमिटी सदस्यहरुलाई पठाएको स्पष्टीकरण पत्रलाई लिएर राजधानीको मनमैजुमा सात घण्टादेखि छलफल गरिरहेका छन्। छलफलमा सहभागि एक स्थायी कमिटी  सदस्यका अनुसार बुधबार बिहान ११ बजेदेखि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा उनीहरु छलफल गरिरहेका हुन्। प्रधानमन्त्री ओलीले एमालेका...
नेकपा एमाले (खनाल-नेपाल) समूहका का नेता योगेश कुमार भट्टराईले नेता माधव कुमार नेपालसहित चार जनालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रश्न सोध्नेहरु नै स्वयंम लाखौं प्रश्नको घेरामा...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्। सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको बिबरण बाहिर आएको छ । पोखरेलले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई सोमबार स्पष्टीकरण पत्र पठाएका हुन् । चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका छन्। अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधनका क्रममा गौतमले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू उपस्थित हुने भन्दै अन्य खनाल-नेपाल समूहका नेतालाई...
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत भएको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक भोली डाकिएको छ । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक डाकिएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । ‘सूर्य चुनाव चिह्नबाट...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी...
- Advertisement -

भरखरै प्राप्त