नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावनी प्रधानमन्त्री र राष्ट्रपतिलाई दिएका छन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि...
संसदीय मुल्य मान्यता र बिधि पद्धतीबिपरित एमाले नेता माधवकुमार नेपालले चालेको कदमका कारण मुलुक मध्यावधी निर्वाचनमा पुगेको छ । आफ्नै पार्टीका अध्यक्षबिरुद्ध अभियान चालेर बिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै आफू निकट सांसदहरुको हस्ताक्षरसमेत दुरुपयोग गरी माधवले अनैतिक...
एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि भन्ने जनताटाइम्स डटकमको प्रश्नमा सांसद भट्टले आफ्नो समर्थन...
कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रने नेकपा एमाले नेता योगेश भट्टराई निर्णायक मोडमा ओलीकै पक्षमा उभिएका छन्। पछिल्लो पटक ओलीको संसद विघटनको निर्णयविरुद्ध माधवकुमार नेपालसँगै सडकमै उत्रिएर आन्दोलनको नेतृत्व गरेका नेता भट्टराई अन्ततः ओलीकै पक्षमा उभिएका हुन्। नेकपा विवादको...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पराजयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति तीव्र आक्रोश पोखेका छन्। उनले राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको बताएका छन्। एमालेको माधवकुमार नेपाल समूहले बादललाई मत...
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त...
राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई...
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेका छन्। संसदको ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली वैशाख ३० गते प्रधानमन्त्री बनेका थिए। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले जेठ ३०...
सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अचानक स्थगित भएको छ । बैठकमा सबै सदस्य उपस्थित हुन सम्भव नभपछि बिहीबार बेलुका ५ बजे बस्नेगरी आजको लागि तय भएको बैठक स्थगित भएको हो । आजको बैठकमा बागमति प्रदेशका लागि...
नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाउँदै बादललाई मत दिन...
- Advertisement -

भरखरै प्राप्त