एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिएको बताउनु भयो । कार्यपालिका, व्यवस्थापिका...
 प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९...
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल, प्रचण्डले सुबिचारित रुपमै पूर्वराजाको पक्षमा वकालत गर्नुभएको तथ्य बाहिर आएको छ । प्रचण्डको अभिब्यक्तिलाई लिएर माओवादी केन्द्रकै नेताहरुले जानकारी मागेपछि आफूले पूर्वराजा ज्ञानेन्द्रलाई मान्ने मानिसहरुसँग सहकार्य अघि बढाउन पूर्वराजाको पक्षपोषण गरेको...
प्रधानन्यायाधीश नेतृत्वको संबैधानिक इजलाशमैराष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीबक्ता रहनुभएका बरिष्ठ अधिबक्ता रमन श्रेष्ठले बहशको क्रममा लिक भन्दा बाहिर गएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको...
नेकपा एमालेका नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन्। नेता थापाले आफुहरु प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरेका छन्। यद्यपि उनले...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पनि पारदर्शी रूपमा सम्पनन भएको हेर्न चाहेको बताएका छन्। पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्ने क्रममा आज...
नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ। उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ।  उनी...
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। अबको निषेधाज्ञा भने अझै खुकुलो हुने जनाइएको छ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिँदै छ।  त्यस्तै, फेरि निषेधाज्ञा थप्न आज...
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिताका लागि निवेदन दर्ता गराएसँगै संघीय संसद्को चौथो ठूलो दल जसपा औपचारिक विभाजनको बाटोमा अगाडि बढेको छ। विपक्षी गठबन्धनलाई सहयोग गर्ने कि एमाले अध्यक्ष केपी ओली नेतृत्वको...
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गरेका छन्। कांग्रेस केन्द्रीय समितिको हिजो (शुक्रबार) बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। त्यसैको भोलिपल्ट देउवाले...
- Advertisement -

भरखरै प्राप्त