नवगठित नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी समिति गठन गरेको छ ।
समितिमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा. वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल चयन भएका छन् ।
समितिको शुक्रबार सम्पन्न बैठकले छिट्टै सरकारमा सहभागी हुने निर्णय...
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । प्रधानसेनापति...
दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ...
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ‘वार्ता र सहमति’ को भ्रममा नपर्न आग्रह गरेका छन् ।
पहिला नेपाल पक्षमा देखिएका र विभाजनका बेला ‘मध्यमार्ग’ मा रहेका नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता...
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्।
उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने वित्तिकै नेकपा एमाले एकजुट...
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डम्बर खतिवडाले समाजवादी केन्द्र निर्माण गर्न प्रस्ताव गरेका छन्।
जसपा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले धेरै कम्युनिष्ट पार्टी बनाएर केही फाइदा नभएको जिकिर गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'ओली, दाहाल, नेपाल, खनाल,...
निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ।
सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले...
एमालेबाट अलग भई नयाँ दल खोल्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्काे सोच्दै नसोचेको संकट आइलागेको छ । माधवले निवेदन दिनुभएको एमाले समाजवादी पार्टीको भविष्यमा कानुनी अस्तित्व रहनेमा ठूलो शंका पैदा भएको छ ।भविष्यमा समाजवादीको दल दर्ता नै वदर हुने र...
सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता...
एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् ।एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेको स्रोतको भनाइ छ...









