बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् ।
राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि...
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बिरुद्ध कडा ढंगले प्रस्तुत हुनुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्ततः एमसीसी नेपालकोहितमा रहेको ठहरसहित संसदबाट पारित गर्ने निश्कर्षमा पुग्नुभएको छ । एमसीसी...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित गर्ने खुलासा गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनका एक सदस्य नेपालले आफू निकट बिद्यार्थी संगठनले आज आयोजना गरेको कार्यक्रममा देउवा नेतृत्वका गठबन्धन...
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ।
शुक्रबार ८ हजार...
सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति...
नेपाल बार एसोसियसनले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने उल्लेख गरेको छ।
एसोसियसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान र...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
स्थानीय निकाय निर्वाचन धकेल्न भरमग्दुर प्रयास गरिरहेको सत्तारुढ गठबन्धनको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठभित्र स्थानीय निकाय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
पाँचदलीय सत्तारुढ गठबन्धनको बैठकपछि यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय चुनाव नसार्न भन्दै सातबुँदे पत्र नै बुझाएपछि गठबन्धनभित्र यसको तीव्र विरोध भइरहेको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले सातबुँदे पत्र थमाएकी थिइन्।
उक्त पत्रमा राष्ट्रपति भण्डारीले संविधान र ऐन...
पाँचदलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनले सहमति जुटाउन सकेका छैनन्। जसले गर्दा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन।
सत्ता गठबन्धन...











