नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट...
यसपटकको कार्यकाल अन्तिम मौका हो। भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भनी देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएका ‘कान्तिकारी नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विद्युत्को डेडिकेटेड फिडर एवम् ट्रंकलाइनसम्म पुग्दा स्खलित भएको छ।
वर्गीय समानताका निम्ति राज्यसत्ता परिवर्तन गर्नुपर्ने...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
सिन्धुली: नेकपा एमाले दुधौली नगरपालिका कमिटीको आयोजनामा आज साँझ दिप प्रज्वल गरिएको छ ।नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिंज्य तथा भूमि प्रशासन मन्त्री सुकुमायाँ तामाङ सहभागि...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।
नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।
मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारीसन्देशमा विषम परिस्थितिका बीच...
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
उनले वर्तमान सरकारको यो निर्णय पार्टीको सामूहिक निर्णय पद्धतिबाट भएको उल्लेख गरेका छन्।
‘सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा...












