प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद जिल्ला तहमा पनि उग्र बनेको छ । केन्द्रमा दुई अध्यक्ष दुइतीर विभाजित भएपछि प्रदेश , जिल्ला र स्थानीय तहमा पनि नेताहरु एक अर्का समूहमा क्लियर भएर देखिन थालेका छन् ।सिन्धुलीमा नेकपाका अध्यक्ष...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ । बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको...
संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो। संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा...
एमाले र माओवादीको एकतालाई शुन्यमा झार्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसला पुनरावलोकनका लागि गएको मंगलबार निवेदन दर्ता गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति नहुने आदेश दिएको हो...
नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिन प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको अनुरोधलाई अस्वीकार गरेपछि पार्टी प्रमुख सचेकतक विशाल भट्टराईले नेपाल पक्षका सांसदहरु लगायत सबै सांसदहरुलाई सोमबार संसदमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्। आइतबार साँझ ओलीका विशेष...
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त...
नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य...
 प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ । संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।
- Advertisement -

भरखरै प्राप्त