सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।  गत आर्थिक वर्षबाटै सामाजिक...
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन्। शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो । अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै...
राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा फुट्न सक्छ कि सक्दैन भन्ने विषयमा संवैधानिक इजलासमा चर्चा भएको छ। शुक्रबार सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले विघटनको पक्षमा बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेकपा वैधानिक रुपमा विभाजित हुन नसक्ने विषय उठान गरेका हुन्। राणाले पटकपटक...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश दीपककुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलाशले बिहीबार बास्तोलालाई रिहा गर्न आदेश दिएको हो। पुस २९ गते बास्तोलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको...
- Advertisement -

भरखरै प्राप्त