लुम्बिनी प्रदेश

स्याङ्जा:आँधीखोला तर्ने क्रममा बगेका एक युवक मृत भेटिएका छन्।  पुतलीबजार नगरपालिका–४ राङ्कोषका टेकबहादुर थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीको टोलीले उनलाई मृत भेटेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ।
रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन्। गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पजिटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन्। गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर...
डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले...
बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते...
केही दिनअघि भेरी अस्पतालका नर्सहरु पीपीई लगाएर सुतेको कारुणिक तस्बिर बाहिर आयो। दुई हप्ता अघि स्टाफ नर्स कमला नेपाली संक्रमित भएर पनि बिरामीको उपचारमा लागि परेको समाचार आयो। पीपीईलगाएर सुतेको तस्बिर अनि स्टाफ नर्स...
प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो...
देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालहरुले एमालेभित्र विद्रोह गर्ने बताएका छन्। बुटवलमा अगुवा कार्यकर्तामाझ बोल्दै प्रचण्डले माधव नेपाल र झलनाथ खनालसहितका नेता कार्यकर्ताहरु एमालेमै फर्किएको देखेर निराश नहुन आग्रह गरे।
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात्...
- Advertisement -

भरखरै प्राप्त