नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ।
नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ।
वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन।
माओवादी केन्द्रको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन्।
पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले...
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।
साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको...





