विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल...
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो। केही...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
वीरगञ्जको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमित थुनुवा फरार भएका छन्। शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्रमित थुनुवा फरार भएका हुन्। संक्रमण देखिएपछि उपचारको लागि भर्ना भएका उनीहरु अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको...
जलेश्वर: मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२...
जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । बिवाद बढदै जाँदा जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । यादवले असार २९ र ३० गते...
जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास...
रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई...
सिरहामा एकजना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। सिरहाको मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। भदौ ३ गते मृत्यु भएका पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी...
- Advertisement -

भरखरै प्राप्त