केही वर्ष अघिसम्म चोरडाँकाहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए...
उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको...
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् । भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न...
कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको...
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिलको फलमा गलाउने भट्टी पड्किदा ४ जना मजदुर घाइते भएका छन् ।  निबार बिहान पौने एक बजे कारखानामा फलाम गलाउने भटि अचानक पडिकदा त्यहा कार्यरत ४ जना मजदुर घाइते भएको...
एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चाँडै नै पार्टी एक ढिक्का हुने खुलासा गर्नुभएको छ । प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले मिडियाले बाहिर उछाले जस्तो एमाले बिभाजन हुने अवस्थामा नरहेको भन्दै...
जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो। बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको...
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ । प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय...
- Advertisement -

भरखरै प्राप्त