लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् । लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त...
म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि...
क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा कम्तिमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा उपाधि होडमा दबाब दिँदै आएको लाजिओलाई २–१ ले पराजित गर्ने क्रममा...
बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले...
जित निकाल्न नसके पनि बराबरीबाट युभेन्टसले दोस्रोको एट्लान्टा र तेस्रोको लाजिओसँग अंक दूरी बढाउन भने सफल भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको युभेन्टस सासुओलोसँग ३–३ को बराबरीमा रोकियो । अवे मैदानमा भएको...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो । सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो ।...
कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट शुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजेबाट शुरु हुने फिफाले जनाएको छ । फिफाले बुधबार...
बार्यन म्युनिखले कीर्तिमानी १३ औँ पटक घरेलु लिगका दुई उपाधि जितेको छ । बार्यनले शनिबार राति भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गरेर कीर्तिमानी २० औँ पटक जर्मन कपको उपाधि उचालेको हो । केही सयमअघि उसले बुण्डेस लिगाको उपाधि...
अन्ततः क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका छन् । उनले ४३ औँ प्रयासमा युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका हुन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा तोरिनोलाई ४–१ पराजित गर्ने क्रममा ६१...
फ्रेन्च लिग वान फुटबल चाँडै अन्त्य गर्ने निर्णय गर्नु ठूलो गल्ती रहेको र त्यसले नेतृत्वको अभाव टड्कारो रुपमा देखाएको लियोनका अध्यक्ष जिन–मिशेल ओलसले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण फ्रेन्च लिग वान फुटबल मार्च १३ मा रोकिएको थियो, तर...
- Advertisement -

भरखरै प्राप्त