अन्तर्राष्ट्रिय

क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नु अघि रूसी सेनाहरू युक्रेनबाट पूर्ण रूपमा फिर्ता हुने शर्तहरूलाई अस्वीकार गरेको छ ।अमेरिकी राष्ट्रपति वाइडेनले पुटिनसँग वार्तामा बस्न तयार छन्, उनले बिहीबार ढिलो भने कि यदि उनी वास्तवमै...
एजेन्सी/युरोपेली संघका प्रमुख उर्सुला भोन लेनले बुधबार युक्रेनमा भएको युद्धमा रुसका शीर्ष अधिकारीहरूलाई मुद्दा चलाउनको लागि विशेष अदालतको विचार प्रस्तुत गरेकीछन् ।अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई समर्थन गर्न जारी राख्दै, हामी रूसको आक्रमणको अपराधको अनुसन्धान र अभियोजन गर्न संयुक्त राष्ट्र संघको...
उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको...
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो। बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ। सन् १९५२...
विश्वव्यापी शासन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि केही राष्ट्रहरू विश्वव्यापी निर्णय प्रक्रियामा लगातार पछि परेका छन् । विश्व मञ्चमा आफ्नो आवाज पु¥याउनका लागि ती राष्ट्रहरूले पनि काम गर्न थालेका छन् । नयाँ शताब्दीको सुरु भएदेखि संसारले वैश्विक मामिलामा महत्वपूर्ण शक्ति स्थानान्तरण...
बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार कीभमा थिए र युक्रेनको रुसी आक्रमणको ६ महिना लामो प्रतिरोधको प्रशंसा गर्दै उनका समकक्षी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्तसम्म जारी रहने वाचा गरे। बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ठूलो मात्रामा आक्रमणको आदेश दिएको आधा...
अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१...
मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै आन्दोलनरत श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा गरेका छन । सुरक्षाकर्मीसँग झडप भए पनि प्रदर्शनकारीहरु बार भत्काएर प्रधानमन्त्री कार्यालयमा दिउसोबाट कब्जा जमाएका हुन । समाचार संस्था न्युजवायरले जनाएअनुसार बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री...
युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ। युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत...
पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्। विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित...
- Advertisement -

भरखरै प्राप्त