अन्तर्राष्ट्रिय

अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
इटलीमा कर्मचारीहरूले खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ। त्यहाँ सरकारले ''हरियो पास'' को व्यवस्था गर्ने छ। युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो। हरियो...
रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्। यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण...
उत्तर कोरियाले लामो–दूरीमा मारहान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो ।...
अमेरिकी कठपुतली सरकारले उपचार नगरेकै कारण पेरूमा माओवादी नेता गोन्जालोको जेलमै निधन भएको छ। विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यान अर्थात गोन्जालोको ८६ वर्षको उमेरमा शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन। उनी अध्यक्ष गोन्जालोको नामले चिनिन्थे। गोन्जालो दर्शनशास्त्रका...
अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध लड्नका लागि विभिन्न उपायहरू सार्वजनिक गरेका छन्। उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने हुन्छ। अमेरिकामा कोभिड सङ्क्रमण बढी रहेका बेला पछिल्लो घोषणा गरिएको हो। अमेरिकामा...
चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। खाद्यान्न आपूर्ति तथा कोरोना भाइरसविरुद्धको खोपसहितको सहयोगको प्रस्ताव चीनले अफगानिस्तानलाई गरेको हो। तालिबान सत्तामा आएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको पछिल्ला गतिविधिहरुले देखाएको विज्ञहरुले बताइरहेका...
तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्। तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्। पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका...
चिनियाँ दबाबपछि अमेरिकाले कावुल बिमानस्थलमा तैनाथ रहेको अमेरिकी फौज फिर्ता गरेको छ । अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन संवादमा चिनियाँ समकक्षी वाङ यीले यस्तो आग्रह गरेका थिए ।गत अगस्ट १६ मा दुई कूटनीतिज्ञबीच संवाद भएको दुई सातामै अफगान संकटबारे कुराकानी...
अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान...
- Advertisement -

भरखरै प्राप्त