डुल्ने घुम्ने कुरा सबै अतित भएकोछकष्टकर जिन्दगानी व्यथित भएकोछ
गधालाई भारी थोर भए रुन्छ सुनेकोथेँढाड दुखेर मर्ने गीत सावित भएकोछ
घरमै बसी पालन गरौँ लकडाउनको सधैंभिडभाडमा जानलाई वर्जित भएकोछ
सिर्जनात्मक काम गरी बिताउँ समयलाईजसरी पलपल भाइरस चर्चित भएकोछ
मान्छे किन भेडो भई भित्र्याउँदैछ...
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन ,...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...