स्वास्थ्य मन्त्रालयले कैलालीकी संक्रमित महिलालाई दुई साता लामो क्वारेन्टाइनबाट घर फर्किएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका...
चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।
ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।
आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।
भाइरस सुरुमा...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जना नेपालीमा कोरोना भाइसरको संक्रमण देखिएको छ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमबासीमा पनि संक्रमण देखिएको हो। हालसम्म भारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमबासीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।
कामको सिलसिलामा...
प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ ? यी दुवैमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन्।
जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।
बुधवारसम्म विश्वभरि १४ लाखभन्दा बढी...
के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ।
मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो।
त्यस दिनदेखि उसले सम्पूर्ण...
कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ ।
नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेको हुन । हवाई यतायत अबरुद्ध भएका कारण शवहरु नेपाल पठाउन नसकिएको...
काठमाडौ: कोरोना संक्रमण विरुद्ध लड्नलाई सरकारले सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई सेवामा फर्कन स्वेच्छिक आव्हान गरेको छ। यस्तै छात्रवृत्रिमा अध्ययनरत चिकित्सक परिचालन गर्ने निर्णय गरेको छ। शुक्रबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् ।
बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको उपचारका लागि चिकित्सक र...