नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७  सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको...
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे। कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका  प्रेस संयाेजक कृष्ण...
नेपालमा कोभिडविरुद्ध खोप लगाएपछि कतिपय महिलाहरूले महिनावारीमा प्रभाव परेको बताइरहेका छन्। उनीहरूले महिनावारी ढिला हुने, रक्तस्राव धेरै हुने र महिनावारीका बेला हुने दुखाइ बढेको बताएका छन्। तर चिकित्सक र विज्ञहरूले खोपकै कारणले यस्तो प्रभाव परेको प्रमाणित नभएको बताएका छन्। कुनै पनि...
सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। मन्त्रिपरिषद्‌को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु...
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
भोजपुर: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक...
शुक्रबार जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ। शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक...
कोरोना संक्रमण पुष्टि भएकी आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्सले भक्तपुर जाने क्रममा सिन्धुलीको भीमानमा खाना खाएर गएको थाहा लागेको छ । मंगलवार कोरोना संक्रमण पुष्टि भएकी ति युवती बैशाख २५ गते मोटरसाइकलमा झुम्काबाट कमलामाई नगरपालिका १० भिमान स्थित...
नेपालमा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्‍ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्ये १ हजार ५८६ जना महिला र ११...
- Advertisement -

भरखरै प्राप्त