सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी...
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन...
नेपाल चिकित्सक संघले असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिस्कार गर्ने निर्णय गरेको छ।
चिकित्सा क्षेत्रको सुधारका लागि १९ औँ पटक अनसनमा बसेका डा.गोविन्द केसीको...
डा. गोविन्द केसी र सरकारबीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।
‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक...
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार वार्ता टोली गठन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो।
शिक्षा मन्त्रालयका अनुसार टोलीमा...
कमलामाई नगरपालिका ६ दमारमा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकी एक हप्ताको लागि बन्द गरिएको छ । विद्यालय सेवा क्षेत्र वरीपरि केही व्यक्तिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमण समुदायमा फैलन सक्ने भन्दै विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक टोमप्रसाद...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा मामिध्यिमिक विद्यालयको व्यवस्थापन समिति तथा अभिभावको आग्रहपछि पठन पाठन सुचारु गरिएको छ ।विद्यालयमा केही दिन अगाडि बढेको व्यवस्थापन समिति एवम् अभिभावकको संयुक्त बैठकले विद्यार्थीहरुको भविश्य अन्धकारतर्फ धकेलिएको निश्कर्ष निकाल्दै आफ्ना छोराछोरीको...
लामो दुरीका सार्वजनिक यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन् । भदौ मसान्तसम्म बन्द गर्ने यसअघिको निर्णय पुरावलोकन गर्दै सरकारले असोज ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो...












