माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेकाे भनि दिएकाे अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले गम्भीर आपत्ति जनाएका छन्। उनले प्रचण्डलाई एमाले विभाजन गर्न खाेजेकाे आराेप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्राे भूमिका खेलेका नेताहरु पनि नपत्याउँदाे ढ‌ङ्गले...
नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा आज दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । ‘म फेरि भन्छु,...
पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) को शीर्ष तहमा पुनःएकताका लागि पहल शुरु भएको छ । पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे...
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज (बुधबार) स्थायी कमिटी बैठक बसिरहँदा अध्यक्ष केपी ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरण सोधेका छन्। तर नेपाल समूहले उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। ओलीको पत्र प्राप्त भएपछि नेपाल समूहले यस्तो प्रतिक्रिया...
नेकपा एमालेले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले आज माधवसहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्नुभएको हो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए वा जवाफ नदिए सिधै निश्काशन...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ । नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएका छन् । तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद भने...
प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको...
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए । बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने...
 लगातारको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ। सडक खुलाउनका लागि एक्जाभेटर र...
- Advertisement -

भरखरै प्राप्त