तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
साविक भिमस्थान गाविसको कोटगाउँ भन्ने वित्तिकै निरंकुश पञ्चायती शासकहरुको मुटु काप्ने गर्दथ्यो । सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको केन्द्र र स्वर्गीय पुष्पलालले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा प्रशिक्षण भेला गरिएको ठाउँमा पहिलो पटक एक युवाले नेपाली कांग्रेसको नाममा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको उद्योग वाणिंज्य विभागका प्रमुख, सचिवालय सदस्य एवम् नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघको केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ सिन्धुली जिल्लामा मात्रै नभएर सिंगो नेपालकै कपडा तथा सिलाई व्यवसाय क्षेत्रमा पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ ।...
तत्कालिन शाही नेपाली सेनाका जागिरे बन्दादेखिनैं उहाँलाई कम्युनिष्ट भन्नेहरु मन पर्थे । व्यारेकमा साथीभाईहरुसँग कुराकानी हुँदोरहेछ । कम्युनिष्टले हाम्रो देशमा धनी र गरिब भन्नेनैं रहँदैन भन्ने लाथ्यो पनि । सेना र प्रहरीबाट कम्युनिष्ट नेता कार्यकर्ता मारिंदा उनको मुटुमा चसक्क...
माक्र्सवाद र लेनिनवाद मात्रै होइन, जनताको बहुदलिय जनबादनैं नबुझ्दै कम्युनिष्ट पार्टीमा लागेको लागेको स्मरण छ । अरु नेताको पछि लाग्दै गर्दा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आइपुगेका राजु बराल फिक्कलका जनतामाझ लोकप्रिय युवा नेता मानिनुहुन्छ ।२०४९ सालको स्थानीय निर्वाचनमा...
सिन्धुली जिल्लाको बामपन्थी राजनीतिमा प्रदीप कटुवाल कुनै अपरिचित नाम होइन । निरंकुश पञ्चायत विरोधी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा गठन भएको बाम मोर्चामा तत्कालिन नेकपा (माले) का तर्फबाट सदस्यका रुपमा आन्दोलनको मोर्चामा सरिक भएका थिए । शिक्षण पेशामा संलग्न रहेका...
पार्वती सुनुवार सिन्धुलीको महिला हिंसा विरोधी आन्दोलनमा कुनै अपरिचत नाम होइन । अखिल नेपाल महिला संघ सिन्धुलीकी शसक्त महिला नेतृकी रुपमा चिनिनुभएकी उहाँ दुर्गम अनि विकासबाट पछाडि परेको भनेर चिनिएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । वर्गिय मुक्ति बिना महिला...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ।
मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी...
अध्ययनको शिलशिलामा भिमानमा रहेका बेला तत्कालिन पञ्चायती शासकले ऋषिराज देवकोटा आजादलाई पक्राउपछि हत्या गरेको कर्ण घिसिङले थाहा पाए । त्यसबेला रमेश देवकोटा विद्यार्थी नेता थिए । उनकैको नजिक रहेर बसेका घिसिङमा बिद्रोहको चेनता भरिइसकेको थियो । त्यसपलगत्तै उनले अनेरास्ववियुको...












