सिन्धुलीको इतिहास आफैंमा गौरवपूर्ण छ । बिक्रम सम्बत १८२४ मा इष्ट इण्डिया कम्पनी अन्र्तगत रहेको बेलायती फौजलाई परास्त गरेको सिन्धुली जिल्लामा धुम्नका सिन्धुलीगढी मात्रै होइन मनमोहक सूर्योदयका दृश्यहरु पनि निकै रमाइला छन् । सूर्योदयको दृश्य हेर्न दार्जिलिंग जाने नेपालीहरुका...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
आज सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन हुँदैछ । जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जि समन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गरेका छन् । बिहीबार नेपाल पर्यटन बोर्डको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले...
सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा 'ऐतिहासिक साझेदारी' भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ। परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ। विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि...
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ । बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
- Advertisement -

भरखरै प्राप्त