काठमाडौ/ नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले खानेपानी मन्त्री उमाकान्त चौधरीको मिलेमतोमा निर्वाचन आचारसंहिता बिपरित कार्यकर्ताहरुभर्ती गर्न थालेका छन् ।खानेपानी स्रोतले दिएको जानकारी अनुसार गएको चैत १ गते १ तहदेखी ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आब्ह्वान गरिएको थियो ।। सो सूचना प्रकाशनपछि ११ सय ५८ जनाले फारम भरेका थिए भने सो पदहरुको लिखित … Continue reading मन्त्री चौधरीको दबाबमा निर्वाचन आचारसंहिता विपरित खानेपानी संस्थानमा आज ४६ जना कार्यकर्तालाई नियुक्ती गरिंदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed