र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणले गण्डकी प्रदेशमा ३ जना संक्रमित भेटिएको छ । गण्डकी प्रदेशको गोरखा, कास्की र बाग्लुङमा ३ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।  आरडिटी परिक्षण मार्फत गण्डकी प्रदेशमा कुल २ हजार ४१३ जनाको नमुना परिक्षण गरिएको थियो ।...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन्। पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले...
पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ। रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण...
बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि...
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ।  अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट...
नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ। नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ। वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन। माओवादी केन्द्रको...
अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबैको शव भेटिएको छ । हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ । एक नेपाली गाइड...
रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ । यस्तै, उपाध्यक्षमा एमालेका गोपाल...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ। स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
- Advertisement -

भरखरै प्राप्त