सिन्धुलीः एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीका नब निर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । अनेमसंघको छैठौं जिल्ला सम्मेलन निर्वाचन कमिटीद्धारा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिए । अनेमसंघकी स्थायी...
सिन्धुलीमा आन्दोलनकारी समूहले नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेको छ । ।केही समय अगाडि सिन्धुली बजारमा निस्केको प्रदर्शनसँगै आक्रोसित समूहले एमाले कार्यालयमा आगजनी गरेको हो । पार्टी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
सिन्धुली: नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले आज मध्यान्ह सिन्धुली क्षेत्र नं. २ मा स्वतन्त्र उमेदवारी दर्ता गराउँदैछन् । नेपाली कांग्रेसका नब निर्वार्चित पार्टी सभापति गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी होइन भने पनि आफ्नै आश्वासन बिपरित वाइवालाई...
आइतबार बेलुका पनि चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ।
कोरोना भाइरसको संक्रमणका लागि लक डाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई सरकारकै पहलमा जिल्ला जिल्लामा पठाइएको हो। आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
नेपाल प्रहरीका नायब उपरीक्षक-डीएसपी रुगम कुँवरलाई कोरोना संक्रमण भएको छ।
मंगलबार गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको डीएसपी कुँवरले फेसबुकमार्फत जानकारी दिएका छन्। कुँवर गत साता मात्र महानगरीय प्रहरी वृत कालिमाटी प्रमुखबाट सरुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका थिए।
कुँवरले आफुलाई...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
कात्तिक ६ गते उनमा कोरोना...











