अन्तर्राष्ट्रिय

रसियाली एक अभियोजनकर्ताले सोमबार युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य हस्तक्षेपको निन्दा गरेकोमा २९ वर्षिय युवक इल्या यासिनलाई नौ वर्षको जेल सजायको अनुरोध गरेको छ ।अभियोजन पक्षका अनुसार मस्कोका पूर्व सहरका याशिनले वर्तमान रुसी सरकार विरोधी छलफलमा कीभ उपनगर...
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले गाजामा सर्वसाधारणलाई जतिसुकै ठूलो नोक्सान पुर्‍याए पनि हमास विरुद्धको अभियानमा अमेरिका इजरायलको साथमा उभिनुपर्ने तर्क गरेका छन् । उनले विद्रोही विरुद्ध इजरायलको सैन्य कारबाहीलाई दोस्रो विश्वयुद्धमा नाजी जर्मनी र जापान विरुद्धको सहयोगी संघर्षसँग तुलना गरे।मंगलबार...
वीवीसी: भारतले दशौँ हजार मानिसहरूलाई घरमै क्वारन्टीनमा राखेको छ। तर मानिसहरूलाई त्यसरी घरभित्रै राख्नका लागि अपनाइएका केही कदमहरूले भने नचाहेको र नमिठो असरहरू पारेका छन्। मानिसलाई घरभित्रै राख्नका लागि क्वारन्टीनमा बसेका मानिसहरूको घरबाहिर स्टिकरहरू टाँसिएका छन् भने उनीहरूका व्यक्तिगत...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन्। सल्लाहारहरुले दैनिक पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा धक्का पुग्ने सम्भावना रहेको बताएपछि ट्रम्पले पत्रकार सम्मेलन रोकेको बताइएको छ । पत्रकार सम्मेलनमा उनी प्राय पत्रकारसँग विवाद...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस...
अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको हत्यालाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घाेषणा गरेका छन् । उनले डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरुलाई निशाना बनाएर अपराध नियन्त्रणका नाममा सयौँ संघीय सुरक्षाकर्मी पठाउने भएका हुन् । शिकागो र डेमोक्र्याटको सत्ता रहेका...
यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै...
उत्तरी चिनको हेवेई प्राप्तमा भोली हुने राष्टिय दिवसको अबसरमा चिनियाँ जनमुक्ति सेनाका जवानहरु एक आपसमा खुशीयाली साट्दै । चिनले भोली विषेश समारोहको आयोजना गरी राष्टिय दिवश बनाउँने चिनिया समाचार संस्था सिन्हवाले जनाएको छ ।
एजेन्सी । अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको...
- Advertisement -

भरखरै प्राप्त