प्रदेश समाचार

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले पार्टी नेतृत्व बिग्रिएकाले जनस्तरसम्म जानु परेको बताउनु भएको छ ।सोमबार सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले निर्वाचनपछि नेता कार्यकर्ताहरु जनताको दैलोमा नटेकेको र नेताहरुले जनताको अबस्था थाहा पाउन नसक्दा पार्टी र नेतृत्व बिग्रिएको...
क्रान्ति, परिवर्तन, आन्दोलन, समाजसुधारमा मूलधारकाे नेतृत्व दुम्जाले गरेकै हाे । चाहे त्याे २००७ सालकाे क्रान्ति हाेस् चाहे पिताजी कृष्णप्रसाद काेइरालाकाे समाजसुधार आन्दाेलन हाेस् । या त्यसपछिका आन्दाेलन र परिवर्तनमा दुम्जा र दुम्जालीकाे हरहिस्सा छ । २००७ सालपछि दुम्जाली बाहुनले...
नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । चौतारीको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
प्रधानमन्त्री पुष्पकमल दाहालले दुधौलीको शिर्थौलीमा निर्माणाधिन नगर अस्पतालको भखैरै पानसमा बत्ती वालेर उद्घाटन गर्नुभएको छ । उहाँको साथमा बागमती प्रदेशका कानून मन्त्री गंगानारायण श्रेष्ठ, संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवार, संघीय माननीय राजन दाहाल, गणेश पहाडीलगायतको उपस्थिति रहेको छ । कार्यक्रममा...
नागदह १ फिक्कलका किसान छबिरमण विश्वकर्मा (४७) ले केही दिन अगाडि आफ्नो घरको ब्याडे बोका ५० हजार रुपैयाँमा बिक्री गरे । यातायात ब्यवसायी रामकुमार कार्कीले उनको घरमा पालिएको बोका आफूलाई बेच्न पटक पटक ताकेता गरेपछि विश्वकर्माले पनि ६ वर्षसम्म...
सिन्धुली: अंकपत्र कार्यान्वयनका क्रममा बहुसरोकारवालाहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडानंं ६ स्थित सिद्धवावा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन आफ्नो विद्यालय छनोट भएकोमा खुशी व्यक्त...
सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्‌नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
- Advertisement -

भरखरै प्राप्त