नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट...
यसपटकको कार्यकाल अन्तिम मौका हो। भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भनी देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएका ‘कान्तिकारी नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विद्युत्को डेडिकेटेड फिडर एवम् ट्रंकलाइनसम्म पुग्दा स्खलित भएको छ।
वर्गीय समानताका निम्ति राज्यसत्ता परिवर्तन गर्नुपर्ने...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
सिन्धुली: नेकपा एमाले दुधौली नगरपालिका कमिटीको आयोजनामा आज साँझ दिप प्रज्वल गरिएको छ ।नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिंज्य तथा भूमि प्रशासन मन्त्री सुकुमायाँ तामाङ सहभागि...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।
नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...
काठमाडौ: शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जाने दिने निर्णय नगरेको उच्चस्तरीय समितिले जानकारी दिएको छ।
कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि गठित उच्चस्तरीय समन्वयन समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुको बैठकले दुई दिन उपत्यकाबाट बाहिरिन दिने तर भित्रिन...
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका छन्।
चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।
दुई पटक पिसिआर परीक्षण...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शीर्ष नेताहरुबीच पार्टीभित्रको आन्तरिक विवादबारे राम्ररी छलफल हुन नसकेका बेला अकस्मात आज बिहान ११ बजे स्थायी कमिटी बैठक डाकेको केही समय अगाडिबाट सदस्यहरुलाई सूचना पठाइएको छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन...












