नेपाली कांग्रेसको संस्थापन पक्षले उम्मेदवारी दर्ता गरेको प्यानलमा सहमहामन्त्री केन्द्रीय सदस्यको कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम समावेश भएको...
नेकपा एमाले सिन्धुलीको हालै सम्पन्न भएको सातौँ अधिवेशनले १० बुदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । १०३ सदस्य नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको अधिवेशनले समसामयिक प्रस्तावहरू पारित गरेको हो ।
बुधवार १० बुदे समसामयिक विषयहरू पास भएको नेपाल कम्युनिष्ट पार्टी...
प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष...
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो।
आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी...
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ।
स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो।
सबैभन्दा...
सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को बजेटमार्फत सरकारले १५ प्रतिशतले तलव बृद्धि गरेको हो । सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ । बढेको तलबमान साउन १ गतेबाट लागू...
सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो। सीट बाँडफाँडबारे छलफल गर्न बैठक बोलाइएको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।
प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको...
पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको...
सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई...












