एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने विषयमा भइरहेको छलफल थप सकारात्मक रुपमा अघि बढेको छ। बिहीबार बिहान प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको...
सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ । घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका पर्नुभएको छ ।...
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र...
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब एमाले पुनर्मिलनका लागि जेठ २ को रटानको अध्याय सकिएको घोषणा गरेका छन्। उनले माधवकुमार नेपालका शर्त स्वीकार गरेर अब एकता नहुने बताएका छन्। माधव समूहले ७५...
सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो । दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ...
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्। वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराएको छ । यी हुन कार्वाहीमा...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
 लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नुभएको हो । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । पहिलो संविधानसभा विघटन भएपछि...
- Advertisement -

भरखरै प्राप्त