पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। ११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
सरकारले आजबाट बस्ने संसद बैठकबाट एमसिसि पारित गराउने तयारी गरेपछि त्यस बिरुद्ध आन्दोलन चर्केको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ । उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन...
नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू विजयी भएका छन् । बिहीबार बिहानसम्म आएको विभिन्न जिल्लाको मत परिणामअनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन...
फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले वर्षभरी...
रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्। मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्। केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो...
नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशन निर्वाचनमा खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा ५३ सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ५ जना सदस्यहरु रहेको देखिएको छ । रेडक्रस सिन्धुलीका सभापति समेत रहेका अशाेक श्रेष्ठ पहिलाे बनेका छन । उनले ९०३ मतमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको हो। बिहीबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ। त्यस्तै, आज ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा...
सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने सङ्घीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदकले उठाएको विषय नेपाल सरकारको...
एमाओवादीले राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै सिन्धुलीमा पार्टी परित्याग गर्नेहरुको चल्यो लहरएकिकृत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै पार्टी परित्याग गर्नेहरुको लहरले सिन्धुलीमा तिब्रता पाउन थालेको छ । नेकपा...
कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै साहले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन्। सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गरेपछि जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष,...
- Advertisement -

भरखरै प्राप्त