सिन्धुली/अन्तरास्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागीता सम्बन्धि व्यापक छलफल भएको छ । राष्ट्रिय युवा परिषद सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुका युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न जोड दिइएको थियो ।जिल्ला...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवा पंतिलार्ई निर्देशन दिएका छन् । मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै उनले सचेत गराए । आज पार्टीको भातृ संगठन युवा संघ नेपालको...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि...
धुलिखेल/नेपालका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी तालिम दिने प्रयोजनले सञ्चालन गर्न लागिएको २७ महिने परियोजनामा आधारित कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा नेपालभरीबाट ३५ जना प्रधानाध्यापकहरुलाई ६ महिनासम्म विद्यालय तथा समुदायमा समावेशी...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
सिन्धुलीः सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीका संस्थापक अध्यक्ष डम्बर बहादुर खड्काको हिजो राती भएको निधनको बिबरणले संस्था स्तब्ध भएको जनाएको छ ।अध्यक्ष घनश्याम देवकोटाले आज एक शोक बक्तव्य जारीगर्दै फागुन २१ गते ८३ वर्षको उमेरमा भएको निधनले...
- Advertisement -

भरखरै प्राप्त