प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनालाई संसदबाट अनुमोदन गर्नबाट कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । आफ्नै निवास बुढानिलकण्ठमा बधाइ दिन आउनुभएका नेपालका लागि अमेरिका राजदूत र्याण्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
सरकारले आजबाट बस्ने संसद बैठकबाट एमसिसि पारित गराउने तयारी गरेपछि त्यस बिरुद्ध आन्दोलन चर्केको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ । उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन...
नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू विजयी भएका छन् ।
बिहीबार बिहानसम्म आएको विभिन्न जिल्लाको मत परिणामअनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन...
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली भूमि कालापानी–लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले यस्तो बताउनु भएको हो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने भन्दै...
सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज सँझ सरकार विरुद्ध सिन्धुलीमा प्रदर्शन गरेका छन् ।महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले सदरमुकाम सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गरेका...
कमलामाई नगरपालिका वडा नं १० मुजुरामा आज दुई दर्जन बढी माओवादी कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले वडा कमिटीद्धारा आयोजित एक कार्यक्रमका बीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
नब प्रवेशीहरुलाई एकाले केन्द्रीय सदस्य निरु दर्लामीले अविर लगाएर...












